आदिवासी समुदायहरूको ठुलो जनसङ्ख्या भएको भिक्टोरियाको रिजनल शहर शेपर्टनमा बसोबास गर्दै आएकी सर्वदा भन्तना एबोरिजिनल र टोरेस स्ट्रेट आइल्यान्ड समुदायलाई सेवा दिने एक संस्थामा ‘किन्शिप केस म्यानेजर’को रूपमा काम गर्छिन्। एसबीएस नेपालीसँगको कुराकानीका क्रममा उनले स्थानीय आदिवासी परिवारहरूसँग नजिकबाट काम गर्दाको अनुभवबारे बताएकी छिन्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेल...
Loading summary