सिड्नीको बोन्डाइमा गत वर्ष भएको गोलीकाण्डयता, अस्ट्रेलियाको गुप्तचर निकाय अस्ट्रेलियन सेक्युरिटी इन्टेलिजेन्स अर्गनाइजेसन (एजियो)ले १४ वटा आतङ्कवादी आक्रमणका योजना विफल पारेको खुलासा गरेको छ। यद्यपि अस्ट्रेलियामा आतङ्कवादसम्बन्धी जोखिम स्तर अझै “प्रोबेबल”मा कायम रहेको बताइएको छ। तर वर्तमान चेतावनी प्रणालीले आम मानिसहरू माथि कत्तिको जोखिम छ भन्ने सही आङ्कलन नगरेको भन्दै, यसको पुनरावलोकन गरिने एजियोको भनाइ छ। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS ...
Loading summary