तपाईँको फुटबल ‘आइडल’ को हो? फिफा विश्वकप २०२६ को प्रसङ्गलाई जारी राख्दै, मङ्गलवार, जुन ३० मा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रममा फुटबलमा सक्रिय रहेका मेलबर्नका नेपाली भाषी दोस्रो पुस्ता - रिजर्भोयर युनाइटेड फुटबल क्लबबाट खेल्दै आएका रिदम रिजाल, पास्को भेल फुटबल क्लबकी रिया रिजाल र मिल पार्कबाट भिक्टोरियाको स्टेट थ्रीमा खेल्दै गरेकी रेन श्रेष्ठसँग गरिएको कुराकानीको दोस्रो भाग सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, <a href="https://www.sbs.com.au/" target="_blank" link-data="{"cms.site.owner":{"_ref":"0000017d-bb76-d2cc-adfd-bff6129a0000","_type":"ae3387cc-b875-31b7-b82d...
Loading summary