काठमान्डूको बौद्ध स्थित तारागाउँ नेक्स्टमा आयोजना भइरहेको इन्स्टलेसन आर्ट अर्थात् स्थापना कला सम्बन्धी एक प्रदर्शनी बारे अस्ट्रेलियन कलाकार डिलन मार्टोरेलसँग ‘स्लो आर्ट’को अवधारणा लगायत विविध विषयमा संवाददाता गिरिश सुवेदीको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Loading summary