
Spain’s new generation defeated Argentina’s golden generation 1-0 to lift the FIFA World Cup 2026 trophy. While the tournament has come to an end, it has delivered countless memorable moments that football fans will cherish for years. In the final episode of SBS Nepali’s World Cup discussion series, we look back at the tournament’s biggest highlights, from thrilling performances and emerging football nations to controversies, innovations, and moments of heartbreak that shaped the beautiful game’s biggest celebration. - स्पेनको नयाँ पुस्ता विरुद्ध अर्जेन्टिनाको गोल्डेन जेनेरेसन भिड्दा, १-० को जीतका साथ नयाँ पुस्ताले ट्रफि उचाल्दै फिफा विश्वकप २०२६ सकिएको छ। यो टुर्नामेन्ट सकिए पनि अब चार वर्षसम्म फुटबलका फ्यानहरूले स्मरण गर्न लायक टन्न क्षणहरू पाएका छन्। एसबीएस नेपालीको रेडियो कार्यक्रममा पनि हप्ताको दुई दिन हामी यही खेलको चर्चा गर्दै आएका थियौँ। र त्यसको सम्भवतः अन्तिम भागमा सुन्दर खेलका अविस्मरणीय क्षण, विश्वकप भर फुटबल प्रशंसकले पाएको फुटबल किक्, विवाद, नौलो प्रयोग र निराशाको मिश...
Loading summary