युरोपका यहुदी स्थलहरूमा आक्रमण गर्ने समूहले अस्ट्रेलियामा पनि आफ्नो गतिविधि विस्तार गर्न सक्ने एजियो प्रमुखको भनाइ, स्ट्रेट अफ हर्मुज खुला र निःशुल्क रहनु पर्नेमा अमेरिकाको जोड र क्यानडाले आफ्नो विश्वकप समूहको शीर्ष स्थान गुमाएको लगायत पछिल्ला सात दिनका विश्व समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, <a href="https://www.sbs.com.au/ondemand/watch/233378361...
Loading summary