गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको, एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।

📆 यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:

✈️ सात दिनभित्रै नेपालबाट दुई उच्चस्तरीय भारत भ्रमण, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणबाट स्वदेश फिर्ती,

📜प्रधानमन्त्री वालेन्द्र शाहको 'सीमा विवादमा बेलायतलाई समेट्ने' भनाइमा परराष्ट्र मन्त्री खनालको स्पष्टीकरण,

💰पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आयोगको वैधानिकतामाथि प्रश्न; विवरण नबुझाउने भनाई,

🏔️ खुम्बु आइसफल क्षेत्रमा ६ दिनदेखि हराइरहेका गाइड दावा शेर्पा जीवितै फेला,

🌐 संयुक्त राष्ट्रसङ्घीय महासभा (युएनजीए) को ८१औँ अधिवेशन अन्तर्गत प्रथम समिति (निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा) को अध्यक्षमा नेपाल निर्वाचित र

⚽गोवामा सम्पन्न महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा बङ्गलादेशसँगको हारसँगै प्रतियोगिताबाट बाहिरियो नेपाल।

हाम्रा थप अडियो प...
Loading summary