डार्विनमा शनिवार १३ जुनमा नेपाल फेस्टिभलको आयोजना हुँदैछ। यसबाहेक मेल्बर्नमा नेपाली हिज्जे प्रतियोगिता, सिड्नीमा शिशुहरूलाई नेपाली र अङ्ग्रेजि भाषामा गीत तथा गित सुनाउने कार्यक्रम, साउथ अस्ट्रेलियामा प्राथमिक उपचार तथा सीपीआरको तालिम दिने कार्यशाला लगायत अस्ट्रेलियाका विभिन्न ठाउँमा आगामी साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यदि तपाईँ पनि आफू स्वयंले वा आफू संलग्न भएको सामुदायिक सङ्गठनले आयोजना गर्न लागेको कार्यक्रमबारे जानकारी हाम्रो रेडियो कार्यक्रम वा पोडकास्ट मार्फत अस्ट्रेलियाभरका नेपालीभाषीहरू माझ पुर्याउन चाहनुहुन्छ भने, हामीलाई सोसल मिडिया वा हाम्रो <a href="mailto:nep...
Loading summary