गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।

📆 यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:

💯 बालेन्द्र शाहको नेतृत्वमा बनेको सरकारले गर्यो पुरा आफ्नो १०० दिन,

🚧 कर्णाली प्रदेशमा दुईवटा ठुला सडक दुर्घटनाहरू,

👩🏽💻 प्रविधिजन्य लैङ्गिक हिंसा रोकथाम र नियन्त्रणका लागि सङ्कल्प प्रस्ताव,

🚁 नेपाली आकाशमा “पूर्व अनुमति नलिईकनै” भारतीय हेलिकप्टर उडेको विषयमा परराष्ट्र मन्त्री शिशिर खनालको स्पष्टीकरण र

🏏 आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स शृङ्खलाका लागि नेपाली क्रिकेट टोलीको बिदाइ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न <a href="https://plinkhq.com/i/350450080" target="_blank" link-data="{"cms.site.owner":{"_ref":"0000017d-bb76-d2cc-adfd-bff6129a0000&quo...
Loading summary