इरानले शान्ति सम्झौता उल्लङ्घन गरे अमेरिकाले फेरि आक्रमण सुरु गर्ने ट्रम्पको चेतावनी, केप भर्डेको विश्वकप टोलीका नायक बने सोसल मिडियामा चर्चित, नौ वर्षीय अस्ट्रेलियन बालिकालाई कथित रुपमा गोली हानी हत्या गरेको आरोपमा एक पाकिस्तानी प्रहरी अधिकारी पक्राउ परेको लगायत पछिल्ला सात दिनका विश्व समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, <a href="https://www.sbs.com...
Loading summary