सकरूज समूहको चरणको आफ्नो अन्तिम खेलमा शुक्रवार पाराग्वे विरुद्ध मैदानमा उत्रँदै छ। खेलमा जित वा बराबरीले नकआउट चरणमा अस्ट्रेलियाको स्थान सुनिश्चित गर्ने छ। को बन्ला विजेता? बिहीवार, जुन २५ मा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रममा अस्ट्रेलियाको यो निर्णायक खेल, मेस्सी र रोनाल्डोका विश्व कीर्तिमान लगायत विश्वकपबारे नेपालको राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी जगजीत श्रेष्ठ, नेपाली पूर्व खेलाडी तथा मेलबर्नको फुट्स्क्रे रेन्जर्सबाट खेल्दै आएका साजन बस्नेत, नेपाली फुटबल क्लब अफ टास्मेनियाका अध्यक्ष मनिश पोख्रेल र सिड्नीस्थित फुटबलप्रेमी सुबिन खरेलसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

<div cl...
Loading summary