
As the Teej festival approaches, Sydney-based artists have released a new Teej song, 'Achchha Lekin Railaima', featuring vocals by Bijay Jung Thapa and Shanti Shree Pariyar, music by Jhalak Sangeetam, and dance performance by Rina KC. In this interview with Sunita Pokharel, Bijay Jung Thapa and Rina KC discuss the experience of producing Nepali music from Australia, and the role of Nepali songs and culture in helping second-generation Nepalis stay connected to their heritage. - तीजको अवसरमा सिड्नी निवासी कलाकार विजय जङ्ग थापा, नृत्य प्रशिक्षक रिना केसी, गायिका शान्ति श्री परियार र संगीतकार झलक सङ्गीतमको सहकार्यमा तयार भएको नयाँ तीज गीत ‘अच्छा लेकिन रेलैमा’ सार्वजनिक भएको छ। नेपाल र अस्ट्रेलियाबीचको सांगीतिक सहकार्यको उदाहरण बनेको यस गीतको सिर्जना, अस्ट्रेलियाबाट गीत निर्माण गर्दाको अनुभव तथा दोस्रो पुस्ताका नेपालीहरूमा भाषा, संस्कृति र नेपाली गीत–संगीतको महत्वबारे विजय जङ्ग थापा र रिना केसीसँग गरिएको कुराकानी सुन्नुहोस्।<br /><br /><b>Subscribe to the SBS Nepali podcast </b><a...