
Welcome to Bal Jagat, a new series featuring poems recited by students studying at various Nepali language schools in Australia. This SBS Nepali initiative aims to showcase the creative expression and imagination of second-generation Nepali speakers growing up in Australia. In this episode, Kavya Dumre from Nepali Pathshala Geebung, Queensland and Aashma Tamrakar from NAV Bal Chautari West, Victoria recite their poems. If you would like your children to participate, send us an email at nepali.program@sbs.com.au. - अस्ट्रेलियामा सञ्चालन भइरहेका विभिन्न नेपाली भाषा विद्यालयमा पढ्दै गरेका केही विद्यार्थीहरूले वाचन गरेका कविताहरूको यो विशेष प्रस्तुति, बाल जगत्मा तपाईँलाई स्वागत छ। एसबीएस नेपालीको प्रयास रहने यस विशेष शृङ्खलामा अस्ट्रेलियामा हुर्कँदै गरेको दोस्रो पुस्ताका नेपाली भाषीहरूका भावना, कल्पना र सिर्जनात्मक अभिव्यक्तिलाई समेटिने छ। यस भागमा नेपाली पाठशाला जीबङ, क्वीन्सल्यान्डकी काभ्या डुम्रे र न्याभ बाल चौतारी वेस्ट भिक्टोरियाकी आस्मा ताम्राकारले आफ्ना कविताहरू वाचन गरेका छन्।...
Loading summary