
The FIFA World Cup 2026™ officially begins with host nation Mexico taking centre stage in the tournament’s opening match. The first game will be played on Friday 12 June at 5 AM AEST, where Mexico will face South Africa. The second Group A clash will follow later the same day at 12 PM between South Korea and Czechia. As the tournament begins with these Group A fixtures, Nepal’s football figure Rajukaji Shrestha had earlier shared his predictions during his visit to Australia a few months ago. So, who will top Group A? Let’s hear the analysis from Shakya. - फिफा विश्वकप सन् २०२६ को औपचारिक उद्घाटन गर्ने अवसर आयोजक राष्ट्र मेक्सिकोलाई प्राप्त भएको छ। र पहिलो खेल शुक्रवार १२ जुनको सिड्नी समय अनुसार बिहान ५ बजे मेक्सिको र साउथ अफ्रिकाबिच हुँदै छ भने दोस्रो खेल सोही दिन साउथ कोरिया र चेकिया बिच मध्यान्न १२ बजे। समूह ए का यी खेलहरूसँगै विश्वकप सुरु हुँदा नेपालका फुटबल हस्ती राजुकाजी श्रेष्ठले केही महिना अगि अस्ट्रेलिया आएको समयमा आफ्नो अनुमान सुनाएका थिए। को बन्ला त समूह ए को विजेता सुनौ...
Loading summary