
As the housing crisis continues, family and domestic violence (DFSV) is the main reason women and children leave their homes and become homeless. The government says it is investing $308 million in housing solutions to help them escape, but critics say more needs to be done. It comes as the Second Action Plan to end DFSV is being developed, with the sector still under significant strain. - अस्ट्रेलियामा आवासीय सङ्कट जारी रहेको समयमा, महिला र बालबालिकाहरू घर छोडेर घरबारविहीन हुनुको मुख्य कारण पारिवारिक तथा घरेलु हिंसा रहेको बताइएको छ। यस्तो समस्यामा परेकाहरूको सहयोगका लागि सरकारले करिब ३० करोड ८० लाख डलर लगानी गर्ने बताएको छ, तर यो पर्याप्त नहुने केही पक्षहरू बताउँछन्। घरेलु, पारिवारिक तथा यौन हिंसा अन्त्य गर्ने सरकारको ‘सेकेन्ड एक्सन प्लान’ बन्दै छ भने, यस क्षेत्र माथि पनि दबाब पनि उत्तिकै छ। समाधान के होला? एक रिपोर्ट।<br /><br /><i>If you or someone you know is impacted by family and domestic violence or sexual assault call 1800RESPECT on 1800 737 732 or visit </i><i><u>1800...