
Extreme heat is becoming more frequent and intense in Nepal, reflecting a global trend driven by climate change as described by experts. The Department of Hydrology and Meteorology says temperatures have risen compared with previous years. Those hardest hit by this phenomenon are people who mostly work outdoors or in poorly ventilated workplaces. In this episode of the SBS Nepali podcast, correspondent Sewa Bhattarai explores how rising temperatures are affecting informal workers and what can be done to better protect them. - हाल नेपालका विभिन्न क्षेत्रहरूमा अत्यधिक गर्मीको मौसम रहेको छ। विगतमा भन्दा गर्मी बढेको जल तथा मौसम विज्ञान विभागको प्रतिवेदनले देखाएको छ भने यो प्रवृत्ति नेपालमा मात्र नभएर विश्वव्यापी रूपमै रहेको विज्ञहरू बताउँछन्। अत्यधिक गर्मीले सबैभन्दा धेरै असर पर्नेमा अनौपचारिक कामदारहरू रहेका छन् जो गर्मीमा खुला ठाउँमा वा भिडभाड भवनभित्र काम गर्छन्। यसै सन्दर्भमा यो समस्या र केही सम्भावित समाधानहरूका बारेमा संवाददाता सेवा भट्टराईको रिपोेर्ट सुन्नुहोस्।<br /><br /><i>Di...
Loading summary