The FIFA World Cup 2026 is now underway, and football is once again at the centre of attention around the world. But away from the big lights and global headlines, there are people using football in quieter, powerful ways to build community and drive social cohesion. - फिफा विश्वकप २०२६ सुरु भए सँगै संसारभर नै माहौल अहिले फुटबलमय बनेको छ। तर यस्तो रौनक अनि संसारै हल्लाउने हेडलाइन भन्दा टाढा बसेर पनि मानिसहरू फुटबलको सहाराबाट आफ्नो समुदाय निर्माण र सामाजिक एकताको लागि काम गरिरहेका छन्। आजको यो पोडकास्ट अङ्कमा हामी अस्ट्रेलियामा बसोबास गर्ने नेपाली लगायत विभिन्न आप्रवासी पृष्ठभूमिका यस्ता केही विशेष व्यक्तिहरूको कथा लिएर आएका छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

<div clas...
Loading summary