गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको, एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्। - गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको, एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।

📆 यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:

👥 रास्वपा महाधिवेशनको तयारीमा,

💰अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि बजेट पेश पछि करका दर हेरफेर गरेको आरोप र छानबिनको माग,

👨🏽🍳 चर्चित सेफ सन्तोष साह ब्याङ्किङ कसुर मुद्दामा पक्राउ,

⚖️ बालबालिकालाई सैन्य बलमा प्रयोग गर्न निषेध गर्ने कानुन बनाउन र क्षतिपूर्ति व्यवस्था गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश,

📝 स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त, सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाएपछि सुधन गुरुङ पुनः गृहमन्त्री,

🏏 अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी मे महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्...
Loading summary