Darwin Hearts Football Club founder Hem Bahadur Pun and Australian Nepalese Football Association President Vijay Raut join SBS Nepali to discuss their FIFA World Cup predictions. While both place Australia as their top pick, the discussion became a friendly contest as Raut backed Argentina and Pun supported Spain. Listen to their insights, analysis and expectations for the tournament. - डार्विनका सामुदायिक फुटबलमा सक्रिय र डार्विन हार्ट्स फुटबल क्लबका संस्थापक मध्येका एक हेमबहादुर पुन र सिड्नीबाट अस्ट्रेलियन नेप्लिज फुटबल असोसियसनका अध्यक्ष विजय राउतले एसबीएस नेपालीको रेडियो कार्यक्रममा सहभागी भएर आफ्नो विश्वकप अनुमानहरू साझा गरेका छन्। दुवैले पहिलो नम्बरमा अस्ट्रेलियालाई राखेका छन्। त्यसपछि भने अर्जेन्टिनाका समर्थक राउत र स्पेनले जित्छ भन्ने आशामा रहेका पुनबिच आफ्नो टिमलाई लिएर कत्तिको टक्कर परेको छ त सुन्नुहोस्।

Subscribe to the SBS Nepali podcast here.

<i...
Loading summary