
Listen to the latest world news from the past seven days, including doubts over a Middle East peace deal after Trump’s accusation that Iran shot down a US helicopter, at least 35 deaths in a powerful earthquake in the Philippines, and Apple announced new child safety controls for iPhones and iPads. - इरानले अमेरिकी हेलिकप्टर खसालेको ट्रम्पको आरोपपछि मध्यपूर्व शान्ति सम्झौतालाई लिएर आशङ्का, फिलिपिन्सको शक्तिशाली भूकम्पमा कम्तीमा ३५ जनाको मृत्यु, सय बढी घाइते र एप्पलले बाल सुरक्षालाई ध्यानमा राख्दै अभिभावकलाई नियन्त्रण अनुमति दिने नयाँ सुविधा ल्याएको लगायत पछिल्ला सात दिनका विश्व समाचार सुन्नुहोस्।<br /><br /><div class="cms-textAlign-center"></div><b>हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न </b><a href="https://plinkhq.com/i/350450080"><b>यहाँ </b></a><b>थिच्नुहोस्।</b>
Loading summary