
Census night was on Tuesday, 11 August 2026. Following the rapid growth of Nepali speakers recorded in the 2021 Census, what place is the community now making for itself within Australia’s multicultural society? Listen to our conversation with Melbourne-based scientist and community leader Raju Adhikari, who has witnessed over the past three decades, about what community members can do more to achieve recognition for their contributions. This interview was first published on SBS Nepali on Monday, 24 November 2025. - सन् २०२६ को जनगणना सम्पन्न भएको छ। यसभन्दा अगि सन् २०२१ को जनगणनामा सबैभन्दा छिटो बढेको नेपालीभाषी समुदायले अस्ट्रेलियामा कस्तो स्थान बनाउँदै गएको छ? करिब तीन दशक लामो अस्ट्रेलिया बसाइका क्रममा समुदायमा सक्रिय रहँदै आएका र पेसाले एक वैज्ञानिक रहेका मेलबर्न बासिन्दा राजु अधिकारीसँग यस विषयमा गरिएको कुराकानी सुन्नुहोस्। यो सामाग्री पहिलो पटक एसबीएस नेपालीमा सोमवार, २४ नोभेम्बर २०२५ मा प्रकाशित भएको थियो।<br /><br /><b>Subscribe to the SBS Nepali podcast </b><b>here</...