
Hosted by SBS · NE

A month-long photography exhibition, ‘Photo KTM’, organised by Photo Circle, was held in Kathmandu from 14 November last year. The sixth edition of the event featured both Nepali and international photographers. - काठमाण्डूमा गत वर्षको नोभेम्बर १४ देखि फोटो सर्कलको आयोजनामा एक महिने फोटोग्राफी प्रदर्शनी ‘फोटो केटीएम’ सम्पन्न भएको थियो। एक महिना लामो उक्त कार्यक्रमको छैटौँ संस्करणमा नेपाली लगायत विदेशी फोटोग्राफरहरूले पनि भाग लिएका थिए।Listen to correspondent Girish Subedi's conversation with artists Sushila Bishwokarma and Jyoti Shrestha about the inspiration behind their artworks. Note: This interview was first broadcast on SBS Nepali's radio program dated Thursday, 11 December 2025.Subscribe to the SBS Nepali podcast here.Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - यस्तै सहभागी मध्येका महिला फोटोग्राफरद्वय सुशीला विश्वकर्मा र ज्योति श्रेष्ठसँग संवाददाता गिरीश सुबेदीले प्रदर्शनीमा राखिएका तस्बिरहरूको विषयमा आधारित रहँदै गरेको कुराकानी सुन्नुहोस्। नोट: यो कुराकानी पहिलो पटक एसबीएस नेपालीको बिहीवार, ११ डिसेम्बर २०२५ मा प्रसारित रेडियो कार्यक्रममा बजेको थियो।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Listen to the latest news headlines from Australia in the Nepali language. - वान नेसनको राजनीतिक सन्देश र एजेन्डा विरुद्ध हजारौँको सङ्ख्यामा विद्यार्थीहरूद्वारा देशका प्रमुख शहरहरूमा प्रदर्शन लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Following Prime Minister Anthony Albanese's appearance at a Nepali community event in Canberra, photos from the occasion have gone viral on social media, thrilling Nepalis around the world. - क्यानबरामा हालै आयोजित एक नेपाली कार्यक्रममा उपस्थित हुँदा ‘भाइरल’ भएको प्रधानमन्त्री एन्थोनी आल्बनिजीको फोटो पछाडिको कथा के हो? र प्रधानमन्त्री आल्बनिजी लगायत अन्य अस्ट्रेलियन नेताहरूले नेपालीभाषी समुदायलाई के सन्देश दिएका छन्?It comes as Prime Minister Albanese attended the annual general meeting (AGM) of the Nepali umbrella organisation, the Federation of Nepali Community Associations of Australia (FeNCAA), at Parliament House, Canberra, on Tuesday, 11 August 2026.Alongside the Prime Minister, Federal Assistant Minister for Defence Peter Khalil, Shadow Assistant Minister for Citizenship and Multicultural Affairs Dave Sharma and several other Australian MPs were also in attendance.What message did the Prime Minister have for the Nepali-speaking community in Australia, which was identified as the fastest-growing in the previous Census?Listen to our conversation with FeNCAA’s Chair of Community Research Committee, Krishna Hamal about the event.Subscribe to the SBS Nepali podcast here.Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - गए मङ्गलबार, ११ अगस्टमा नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ फेन्काले क्यानबरास्थित पार्लियामेन्ट हाउसमा आफ्नो वार्षिक साधारण सभा आयोजना गर्दा प्रधानमन्त्री एन्थोनी आल्बनिजीका साथ सहायक सङ्घीय रक्षा मन्त्री पिटर खलिल, नागरिकता तथा बहुसांस्कृतिक मामिला सम्बन्धी छाया सहायक मन्त्री डेभ शर्मा लगायत अन्य केही नेताहरूको पनि उपस्थिति रहेको थियो।अघिल्लो जनगणनाका बेला सबैभन्दा छिटो बढेको समुदायका रूपमा चिनिएको अस्ट्रेलियामा बस्ने नेपालीभाषी समुदायलाई प्रधानमन्त्रीले के सन्देश दिए त? उक्त कार्यक्रमबारे हामीले फेन्काको कम्युनिटी रिसर्च कमिटीका प्रमुख कृष्ण हमालसँग गरेको कुराकानी सुुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

In the second part of our special five-part series, Nepali entrepreneurs Niraj Khanal and twin brothers Ram and Laxman Rimal discuss Nepal’s slow progress in moving government services online. Speaking to SBS Nepali during their visit to Australia, they share their views on the lack of IT skills and education in Nepal, the government’s approach to adopting new technology, and why some people may be reluctant to move government work fully online. They argue that the delays are not only due to a lack of skills or resources, but also a lack of intention to bring about change. - नेपालमा आफ्नै उद्यममार्फत सफलता हासिल गरेका नीरज खनाल तथा जुम्ल्याहा दाजुभाइ राम र लक्ष्मण रिमाल (टेक गाइज) ले अस्ट्रेलियामा पनि नेपाली पृष्ठभूमिका उद्यमीहरूको प्रगति प्रेरणादायी रहेको बताएका छन्। सिड्नीमा आयोजित इन्टरनेश्नल युथ अन्ट्रप्रेनर समिट (आई-येस) मा सहभागी हुन आएका यी तीन व्यवसायीले एसबीएस नेपालीसँगको कुराकानीमा आफ्नो व्यावसायिक यात्रा, नेपाल र अस्ट्रेलियाको उद्यमशील वातावरणबीचको फरक, पढाइ र व्यवसायको सम्बन्ध तथा युवा पुस्ताको व्यवसायमा बढ्दो सहभागिताबारे अनुभव सुनाएका छन्। पानी तान्ने मोटरलाई स्वचालित रूपमा सञ्चालन गर्ने प्रविधिबाट सुरु भएको यात्रा कसरी राम लक्ष्मण ग्रुपअन्तर्गत छ वटा कम्पनीसम्म पुग्यो, र साइन्स पढ्दा असफल भएपछि आर्ट्स विषय हुँदै व्यवसायमा प्रवेश गरेका नीरज खनालको यात्रा कस्तो रह्यो भन्ने कुरा पाँच भागको विशेष शृङ्खलामा प्रस्तुत गरिनेछ। यो दोस्रो भागमा नेपालमा सूचना प्रविधिमा सिप वा शिक्षाको कमी साथै सरकारी स्तरमा नयाँ प्रविधिलाई स्विकार्ने बारे कस्तो धारणा पाइन्छ भन्ने बारे कुराकानी गरिएको छ।Subscribe to the SBS Nepali podcast here.Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

In the first part of our special five-part series, Nepali entrepreneurs Niraj Khanal and twin brothers Ram and Laxman Rimal share their experiences of visiting Australia and meeting entrepreneurs from Nepali backgrounds during the International Youth Entrepreneur Summit (I-YES) in Sydney. Speaking to SBS Nepali, they reflect on their entrepreneurial journeys, the differences between business environments in Nepal and Australia, and the opportunities for collaboration between entrepreneurs in the two countries. The series also explores how the Rimal brothers grew their business journey from developing technology to automate water pumps to building the Ram Laxman Group into a network of six companies, while Niraj Khanal shares his journey from struggling with science studies to pursuing arts and eventually entrepreneurship. - नेपालमा आफ्नै उद्यममार्फत सफलता हासिल गरेका नीरज खनाल तथा जुम्ल्याहा दाजुभाइ राम र लक्ष्मण रिमाल (टेक गाइज) ले अस्ट्रेलियामा पनि नेपाली पृष्ठभूमिका उद्यमीहरूको प्रगति प्रेरणादायी रहेको बताएका छन्। सिड्नीमा आयोजित इन्टरनेश्नल युथ अन्ट्रप्रेनर समिट (आई-येस) मा सहभागी हुन आएका यी तीन व्यवसायीले एसबीएस नेपालीसँगको कुराकानीमा आफ्नो व्यावसायिक यात्रा, नेपाल र अस्ट्रेलियाको उद्यमशील वातावरणबीचको फरक, पढाइ र व्यवसायको सम्बन्ध तथा युवा पुस्ताको व्यवसायमा बढ्दो सहभागिताबारे अनुभव सुनाएका छन्। पानी तान्ने मोटरलाई स्वचालित रूपमा सञ्चालन गर्ने प्रविधिबाट सुरु भएको यात्रा कसरी राम लक्ष्मण ग्रुपअन्तर्गत छ वटा कम्पनीसम्म पुग्यो, र साइन्स पढ्दा असफल भएपछि आर्ट्स विषय हुँदै व्यवसायमा प्रवेश गरेका नीरज खनालको यात्रा कस्तो रह्यो भन्ने कुरा पाँच भागको विशेष शृङ्खलामा प्रस्तुत गरिनेछ। यो पहिलो भागमा उनीहरूले अस्ट्रेलियामा आउँदाको अनुभव र यहाँका उद्यमीहरूसँगको भेट अनुभव बाँडेका छन्।Subscribe to the SBS Nepali podcast here.Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

As the housing crisis continues, family and domestic violence (DFSV) is the main reason women and children leave their homes and become homeless. The government says it is investing $308 million in housing solutions to help them escape, but critics say more needs to be done. It comes as the Second Action Plan to end DFSV is being developed, with the sector still under significant strain. - अस्ट्रेलियामा आवासीय सङ्कट जारी रहेको समयमा, महिला र बालबालिकाहरू घर छोडेर घरबारविहीन हुनुको मुख्य कारण पारिवारिक तथा घरेलु हिंसा रहेको बताइएको छ। यस्तो समस्यामा परेकाहरूको सहयोगका लागि सरकारले करिब ३० करोड ८० लाख डलर लगानी गर्ने बताएको छ, तर यो पर्याप्त नहुने केही पक्षहरू बताउँछन्। घरेलु, पारिवारिक तथा यौन हिंसा अन्त्य गर्ने सरकारको ‘सेकेन्ड एक्सन प्लान’ बन्दै छ भने, यस क्षेत्र माथि पनि दबाब पनि उत्तिकै छ। समाधान के होला? एक रिपोर्ट।If you or someone you know is impacted by family and domestic violence or sexual assault call 1800RESPECT on 1800 737 732 or visit 1800RESPECT.org.au. In an emergency, call 000.The Men’s Referral Service, operated by No to Violence, can be contacted on 1300 766 491.Readers seeking crisis support can contact Lifeline on 13 11 14, the Suicide Call Back Service on 1300 659 467 and Kids Helpline on 1800 55 1800 (for young people aged up to 25). More information and support with mental health is available at beyondblue.org.au and on 1300 22 4636.Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - यदी तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई घरेलु तथा पारिवारिक हिंसा सम्बन्धी सहायता चाहिएको छ भने 1800-RESPECT लाई १८०० ७३७ ७३२ मा फोन गर्नुहोस् वा www.1800RESPECT.org.au मा जानुहोस्। मेन्स रिफरल सर्भिसको लागि १३०० ७६६ ४९१ मा सम्पर्क गर्नुहोस्।आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

बुबाको मृत्युपछि मेस्सीद्वारा आफ्नो खेल करियरलाई निरन्तरता दिनेबारे शङ्का व्यक्त गरिएको लगायत पछिल्ला सात दिनका विश्व समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Listen to the latest news from Australia in Nepali, including: A Queensland man is charged with the domestic violence murder of his former partner, two Australians are rescued from a burning ferry off Indonesia, and football legend Lionel Messi expresses doubts about continuing his career after the death of his father. - क्वीन्सल्याण्डमा पूर्व पार्टनर हत्या आरोपमा एक पुरुष पक्राउ, इन्डोनेसियामा आगलागी भएको फेरीबाट उद्धार गरिएकामा दुई अस्ट्रेलियन पनि रहेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Police officers have a range of operational powers they can exercise under legislation, including to ask questions, give ‘move on’ directions and conduct searches. Here’s what you need to know about your basic rights and obligations in a police interaction. - प्रहरी अधिकारीसँग कानुनअनुसार विभिन्न अधिकारहरू हुन्छन्। उनीहरूले प्रश्न सोध्न, कुनै ठाउँबाट हट्न निर्देशन दिन वा खानतलासी लिन सक्छन् । अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी प्रहरीले तपाईँलाई रोकेर कुरा गर्दा आफ्ना कानुनी अधिकार र जिम्मेवारीबारे तपाईँले जान्नुपर्ने कुराहरूका बारेमा चर्चा गर्दै छौ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।