
Hosted by SBS · NE

Police officers have a range of operational powers they can exercise under legislation, including to ask questions, give ‘move on’ directions and conduct searches. Here’s what you need to know about your basic rights and obligations in a police interaction. - प्रहरी अधिकारीसँग कानुनअनुसार विभिन्न अधिकारहरू हुन्छन्। उनीहरूले प्रश्न सोध्न, कुनै ठाउँबाट हट्न निर्देशन दिन वा खानतलासी लिन सक्छन् । अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी प्रहरीले तपाईँलाई रोकेर कुरा गर्दा आफ्ना कानुनी अधिकार र जिम्मेवारीबारे तपाईँले जान्नुपर्ने कुराहरूका बारेमा चर्चा गर्दै छौ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Census night was on Tuesday, 11 August 2026. Following the rapid growth of Nepali speakers recorded in the 2021 Census, what place is the community now making for itself within Australia’s multicultural society? Listen to our conversation with Melbourne-based scientist and community leader Raju Adhikari, who has witnessed over the past three decades, about what community members can do more to achieve recognition for their contributions. This interview was first published on SBS Nepali on Monday, 24 November 2025. - सन् २०२६ को जनगणना सम्पन्न भएको छ। यसभन्दा अगि सन् २०२१ को जनगणनामा सबैभन्दा छिटो बढेको नेपालीभाषी समुदायले अस्ट्रेलियामा कस्तो स्थान बनाउँदै गएको छ? करिब तीन दशक लामो अस्ट्रेलिया बसाइका क्रममा समुदायमा सक्रिय रहँदै आएका र पेसाले एक वैज्ञानिक रहेका मेलबर्न बासिन्दा राजु अधिकारीसँग यस विषयमा गरिएको कुराकानी सुन्नुहोस्। यो सामाग्री पहिलो पटक एसबीएस नेपालीमा सोमवार, २४ नोभेम्बर २०२५ मा प्रकाशित भएको थियो।Subscribe to the SBS Nepali podcast here.Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Listen to the latest news from Australia in Nepali, including: The government introducing legislation to lock in funding for a 15 per cent pay rise for early childhood educators, the federal Coalition’s proposal to cut net overseas migration, and the death toll from a powerful earthquake in western Colombia has risen to at least 132. - प्रारम्भिक बाल शिक्षा क्षेत्रका शिक्षक तथा शिक्षाकर्मीहरूको तलब वृद्धि गर्ने सराकारको तयारी, सङ्घीय गठबन्धनको कूल आप्रवासन सङ्ख्या घटाउने प्रस्ताव र पश्चिमी कोलम्बियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या कम्तीमा १३२ पुगेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।


नेपालका सात प्रदेश सरकारले गत आर्थिक वर्ष विकास निर्माणका लागि छुट्याएको बजेटको औसत ६१ प्रतिशत मात्रै खर्च गरेका छन्। सङ्घीय सरकारको पुँजीगत खर्च भने त्यसभन्दा पनि कम, ४६.७९ प्रतिशत मात्रै रहेको रिपोर्टहरू आउँदा विशेषज्ञहरू प्रदेशको खर्च सङ्घको भन्दा बढी हुनु उपलब्धि नभएको भनाई राख्छन्। उनीहरूले तीनै तहका सरकारको कमजोर विकास खर्चले आर्थिक गतिविधि र रोजगारी सिर्जनामा असर परेको बताएका छन्। विकास बजेट खर्च हुन नसक्नुका कारणबारे प्रतिक्षा दुलालको रिपोर्ट।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला?यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Listen to Nepal Update, a weekly podcast from SBS Nepali featuring some of the top stories from Nepal in the past seven days. - गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।🪙 Nepal spends more on silver imports than gold🤝 Nepal's Prime Minister Balendra Shah meets with the ambassadors of India and China🤝 Seven political parties announce a progressive alliance⚖️ Supreme Court allows review of a case concerning the official status of the Nepali Congress🏏 Sandeep Lamichhane named captain of Nepal's men's national cricket team🏅 Nepal to send 136 athletes to compete in 22 sports at the Asian GamesSubscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - 🪙 सुनमा भन्दा चाँदी आयातमा बढी खर्च देखियो🤝 नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको चीन र भारतका राजदूतहरूसँग भेट 🤝 सात राजनीतिक दलको अग्रगामी मोर्चा घोषणा ⚖️ नेपाली काँग्रेसको आधिकारिकता बारे सर्वोच्च अदालतद्वारा पुनरावलोकनको अनुमति 🏏 सन्दीप लामिछाने राष्ट्रिय पुरुष क्रिकेट टोलीको कप्तान घोषणा🏅 एसियाली खेलकुदका लागि नेपालबाट १३६ खेलाडीले २२ खेलमा सहभागिता जनाउनेहाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Listen to the top Australian news from the past seven days, including the Reserve Bank's decision to hold interest rates at 4.35 per cent, the government's reassurance on cybersecurity during the Census, and Australia's upcoming Test against Bangladesh as cricket gets underway in Darwin this week. - ब्याज दर ४.३५ प्रतिशतमा यथावत् राख्ने रिजर्भ ब्याङ्कको घोषणा, जनगणनामा साइबर सुरक्षालाई लिएर ढुक्क रहन सरकारको आश्वासन र डार्विनमा सुरु हुने टेस्ट क्रिकेटमा अस्ट्रेलियाको पहिलो खेल बङ्गलादेशसँग लगायत एक हप्ता यताका प्रमुख घटनाबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (SBS Nepali) - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Your answers won't impact your visa status, your child's education, or your rights in Australia — but they're important to help understand your community. - तपाईँले दिनुभएको जवाफले तपाईँको भिसा स्थिति, बच्चाको शिक्षा वा अस्ट्रेलियामा तपाईँका अधिकारमा कुनै असर पार्दैन, तर तपाईँको समुदायलाई बुझ्न र आवश्यक सेवा तथा योजना बनाउन भने यी विवरण महत्त्वपूर्ण छन्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।